भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: जेठ २८, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा-१९ तल्लाकाेट

फर्म, समूह वा सहकारीको नाम: 

शिब शक्ति कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

कृष्ण प्रसाद बस्तोला

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9847151806

कार्यक्रमको नाम: 

छेक्ने जाली १ राेल, मिनिटेलर १ वटा , प्लास्टिक १ वटा

के हुदैछ ?: 

कृषि सामाग्री र हातेट्याटर लिएर घरमा राख्नु भएकाे छ । ट्याक्टरले जाेतेर धानकाे विउ राख्नु भएकाे छ ।

किसानको प्रतिक्रिया: 

फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो । आउदै गर्नु होला यसरी प्राविधिक सेवा फिल्डमै आएर दिदा हामीलाइ धेरै सिकाई हुन्छ ।

भ्रमण कर्ताको सिफारिस: 

माथि उल्लेखित कृषि सामाग्री हातेट्याकटर खरिद गरि सक्नु भएकाे छ । भुक्तानी गरि दिनुहुन्काे लागि लेखा शाखालाई अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: