भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: जेठ २९, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा २५ तल्लो हेम्जा

फर्म, समूह वा सहकारीको नाम: 

कुवँर लक्ष्मी कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

9पुर्ण वहादुर कुँवर

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9847151806

कार्यक्रमको नाम: 

मल्चिङ प्लास्टिक १ राेल, असिना छेक्ने जाली

के हुदैछ ?: 

सामाग्री लिएर घरमा राख्नु भएकाे छ तरकारी खेती गर्नु भएकाे छ ब्यबहारिक रूपमा

किसानको प्रतिक्रिया: 

फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो । आउदै गर्नु होला प्राविधिक सेवा फिल्डमै आएर दिदा हामीलाइ धेरै सिकाई हुन्छ ।

भ्रमण कर्ताको सिफारिस: 

माथि उल्लेखित कृषि सामाग्री खरिद गरि सक्नु भएकाे छ । भुक्तानी गरि दिनुहुन्काे लागि लेखा शाखालाई अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: