भ्रमण गर्नेको नाम: 

  • अर्जुन बराल

भ्रमण गरेको मिति: जेठ १४, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा-१४ बाच्छिबुडुवा

फर्म, समूह वा सहकारीको नाम: 

पुष्करणी परोपकार गोकुलधाम (पोखरा महानगरपालिकाको सहयोगमा संचालित)

सम्पर्क व्यक्तिको नाम: 

प.कमलनयन गौतम

कार्यक्रमको नाम: 

पशुबस्तुको उपचार।

के हुदैछ ?: 

हाल गौशालामा करिब ३०० को संख्यामा सामुदायिक गाइहरु संरक्षण गर्दै आइरहेको पाइयो साथै गिर जातको गाइको संरक्षणको प्रयास भएको पाइयो।

किसानको प्रतिक्रिया: 

कम्तिमा महिनाको एक पटक प्राविधिक सेवा उपलव्ध गराउन अनुरोध गर्नुभएको छ।

भ्रमण कर्ताको सिफारिस: 

गौशालामा रहेका केही बिरामी गाइको उपचार गरिएको साथै पशुपालन सम्बन्धि जानकारी गराइएको छ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-तुल बहादुर थापा

-सुरज माझी 

भ्रमणको फोटोहरु: