भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: जेठ ७, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा-१६ नाैधारे

फर्म, समूह वा सहकारीको नाम: 

सरिना अर्गानिक कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

शम्सेर वहादुर गुरुङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9801122979

कार्यक्रमको नाम: 

कृषि सामाग्री तर्फबाट प्लास्टिक २ वटा, मल्चिङ प्लास्टिक १ रोल

के हुदैछ ?: 

गाेलभेडा फलि रहेकाे छ मकै राम्रो छ किबी फलि रहेकाे छ

किसानको प्रतिक्रिया: 

फर्म अनुगमन गर्न आउँदा धेरेै खुशि लाग्यो ।

भ्रमण कर्ताको सिफारिस: 

सम्पूर्ण कृषि सामाग्री खरिद गरि सक्नु भएकाे छ । भुक्तानी गरिदिनु हुन्छको लागि अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: