भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: जेठ ५, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा २० भलाम

फर्म, समूह वा सहकारीको नाम: 

भलाम डाँडाखाेर बहुउद्देश्यीय कृषि सहकारी

सम्पर्क व्यक्तिको नाम: 

यमुना भुजेल, राम वहादुर घर्ती ,माधव प्रसाद भण्डारी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846048857

कार्यक्रमको नाम: 

हातेट्याक्टर १ वटा , स्प्रे २ वटा

के हुदैछ ?: 

ट्याक्टर लगेर जाेतेर धानकाे विउ राख्ने काम भएकाे छ ।

किसानको प्रतिक्रिया: 

फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।

भ्रमण कर्ताको सिफारिस: 

हातेट्याक्टर १ वटा स्प्रे २ वटा खरिद गरिसक्नु भएकाे भुक्तानीको लागि लेखा शाखालाई अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: