भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: बैसाख २१, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा 24 चालिसे

सम्पर्क व्यक्तिको नाम: 

युवराज अधिकारी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9805217983

कार्यक्रमको नाम: 

हलगोरु प्रोत्साहन

के हुदैछ ?: 

बर्षौ देखि हलगोरु पाल्दै आउनु भएको।

किसानको प्रतिक्रिया: 

कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

हलगोरु पाल्दै आउनु भएको हुँदा हलगोरु प्रोत्साहन कार्यक्रममा सहभागी गराई दिनु हुन सिफारिस गरिन्छ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: