फर्म, समूह वा सहकारीको नाम:
हेमजा लक्ष्मी कालिका कृषि फर्म
कार्यक्रमको नाम:
मल्चिङ प्लास्टिक १ राेल स्प्रे १ वटा ब्याट्रीवला १६ लिटर जाने
के हुदैछ ?:
खुर्सानी मल्चिङ गरेर लगाउनु भएकाे छ ।
किसानको प्रतिक्रिया:
फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।
भ्रमण कर्ताको सिफारिस:
मल्चिङ प्लास्टिक १ रोल स्प्रे १ थान ल्याउनु भएकाे हुदा भुक्तानी गर्दिनु हुनको लागी अनुरोध गरिन्छ ।