भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: बैसाख २४, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा-१६ घार्मि

फर्म, समूह वा सहकारीको नाम: 

श्री हाम्रो कृषि सहकारी संस्था लिमिटेड

सम्पर्क व्यक्तिको नाम: 

तिलक बहादुर खत्री क्षेत्री

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846201767

कार्यक्रमको नाम: 

हातेट्याक्टर १ वटा , प्लास्टिक १ वटा

के हुदैछ ?: 

बर्षे धानकाे ब्याड ट्याक्टरले जाेतेर राखेकाे चैते धान राम्रो रहेको छ । टमाटर राेपण गर्ने तयारी

किसानको प्रतिक्रिया: 

फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो । कृषि प्राविधिक ,कृषि संजालका पदाधिकारीलाई धन्यवाद

भ्रमण कर्ताको सिफारिस: 

हातेट्याक्टर 6.5 HP डिजेल वाला र प्लास्टिक १ वटा खरिद गरिसक्नु भएकाे भुक्तानी गरिदिनु हुनकाे लागि लेखा शाखालाई अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: