भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: बैसाख २४, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा 24 लौरुक

सम्पर्क व्यक्तिको नाम: 

तीर्थमान प्रधानाङ्ग

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9816118664

कार्यक्रमको नाम: 

गह्रासुधार गर्ने

किसानको प्रतिक्रिया: 

जग्गा नमिलेको हुँदा खेती गर्न असहज भएकोले जेसिवि को प्रयोग गरी साना साना गह्रालाई ठुलो बनाएर ठूलो ट्रयाकटर लगाई खेती गर्ने।

भ्रमण कर्ताको सिफारिस: 

पहिले देखि खेती गरी रहेको जग्गालाई सम्याउने गह्रा चक्लाबन्दी गरी कृषि प्रयोजनमा प्रयोग हुने हुँदा जेसिबि लगाउन सिफारिस दिनु हुन जानकारी गराइन्छ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: