के हुदैछ ?:
हाल ७०० गोटा ब्रोइलर कुखुरा पालन गर्दै आइरहेको। फार्म वरपर तारजाली लगाइएको साथै उत्पादन भएका कुखुरा तथा अन्य तरकारी आफ्नै रेष्टुरेन्ट मा प्रयोग गर्ने गरेको पाइयो।
किसानको प्रतिक्रिया:
आफ्नो उत्पादन आफ्नै रेस्टुरेन्टमा प्रयोग हुदा रेष्टुरेन्टको सन्चालन खर्च मध्य केही मात्रामा भएपनी बचत भएको छ।बाहिर
भ्रमण कर्ताको सिफारिस:
साना ब्यावसायी कृषकको रुपमा दर्ताका लागि सिफारिस गरिएको।