भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: बैसाख २१, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा 23 भाटावारी

फर्म, समूह वा सहकारीको नाम: 

क्षेत्री दाजुभाई कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

इन्द्र बहादुर क्षेत्री

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846394713

कार्यक्रमको नाम: 

हलगोरु प्रोत्साहन

के हुदैछ ?: 

वर्षों देखि हलगोरु प्रयोग गर्दै आउनु भएको।

किसानको प्रतिक्रिया: 

हलगोरु प्रोत्साहन कार्यक्रमले वास्तविक कृषकलाई सम्बोधन गरेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

हलगोरु पाली राख्नु भएको हुँदा हलगोरु प्रोत्साहन कार्यक्रममा समावेश गराई दिनु हुन सिफारिस गरिन्छ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: