के हुदैछ ?:
वर्षों देखि हलगोरु प्रयोग गर्दै आउनु भएको।
किसानको प्रतिक्रिया:
पहिलोपटक सूचना प्रकाशित हुँदा छुटेको। गोरु पाल्ने कृषक प्रोत्साहित हुने कार्यक्रम राम्रो रहेको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
धेरै वर्ष देखि गोरु पाल्नु भएको र हाल पनि गोरु रहेको हुँदा प्रोत्साहन रकम दिन सिफारिस गरिन्छ।