भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: जेठ १२, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा 23 रैकर

फर्म, समूह वा सहकारीको नाम: 

रैकर कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

गणेश प्रसाद देवकोटा

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9804172659

कार्यक्रमको नाम: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम

के हुदैछ ?: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट कृषक हरुलाई सामग्री प्राप्त भैसकेको

किसानको प्रतिक्रिया: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट कृषकहरुलाई सामाग्री प्राप्त भइसकेको हुँदा प्रयोग गर्ने विधि बारे प्रशिक्षण जानकारी गराइयो |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- ज्योति गुरुङ

- सुरोज चिलुवाल  

- दयाराम वि.क. 

भ्रमणको फोटोहरु: