फर्म, समूह वा सहकारीको नाम:
माझकटेरा पशुपंक्षी तथा कृषि फर्म
कार्यक्रमको नाम:
विभिन्न कार्यक्रमको अनुगमन
के हुदैछ ?:
गोठ मर्मत को काम हुँदै छ।
किसानको प्रतिक्रिया:
अनुदान पाउने भएकोमा खुसी भएको।
भ्रमण कर्ताको सिफारिस:
काम सुरु भएको रहेछ। समयमै काम सम्पन्न गर्नुहुन।