भ्रमण गर्नेको नाम: 

  • अर्जुन बराल

भ्रमण गरेको मिति: बैसाख १२, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा-१७ हनुमानटोल

फर्म, समूह वा सहकारीको नाम: 

रश्मी एण्ड गङ्गा पशुपालन फर्म

सम्पर्क व्यक्तिको नाम: 

गङ्गा भण्डारी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846196463

कार्यक्रमको नाम: 

फार्म नविकरणका लागि अनुगमन

के हुदैछ ?: 

हाल ४ वटा माउ भैसी, १ वटा माउ गाई र २ वटा पाडी पाल्दै आएको पाइएको। दैनिक करीब ३० लिटर दूध उत्पादन हुँदै आएको।

किसानको प्रतिक्रिया: 

दाना चोकर तथा पराल महङ्गो भएर आहारा ब्यबस्थापन गर्न गार्हो भएको।

भ्रमण कर्ताको सिफारिस: 

घासमा आधारित पशुपालन गर्न सल्लाह दिएको साथै पालिएका पशुहरु को बीमा गर्न अनुरोध गरिएको र साना ब्याबसायी कृषकको रुपमा फार्म नविकरणका लागि सिफारिस गरिएको।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: