कार्यक्रमको नाम:
फार्म नविकरणका लागि अनुगमन
के हुदैछ ?:
हाल ११ वटा माउ गाई, २ वटा माउ भैंसी र ६ वटा साना पाडा/पाडी र बाच्छा/बाच्छी गरि कुल १९ वटा पशुपालन गरि दैनिक करिब १६० लिटर दूध उत्पादन गरि बिक्री गर्ने गरेकोपाइयो।
किसानको प्रतिक्रिया:
गाइको दूध बिक्री बितरण गर्न कठिन भएको। भैंसी दूध भने उत्पादन गर्न सक्यो भने बिक्रीको लागि समस्या नभएको।
भ्रमण कर्ताको सिफारिस:
ब्याबसाय उन्मुख कृषकको रुपमा कृषक वर्गीकरण गरि नविकरणका लागि सिफारिस गरिएको।