कार्यक्रमको नाम:
क्लष्टरमा गहुँ उत्पादन कार्यक्रम
के हुदैछ ?:
गहुँ पाकी सकेको हुँदा समुहले गहुँ काट्ने र थ्रेसर लागाउने कार्य गर्दै गरेको।
किसानको प्रतिक्रिया:
गाबारोले धानबाली सबै सखाप पारेको ठाउँमा कृषि शाखाबाट गहुँको कार्यक्रम पाउँदा खुसी भएको र बेला बेलामा प्राविधिक टोलीको अनुगमन, सुझाब र सल्लाए गर्दा गहुँ बाली राम्रो संग भित्राउन पाएकोमा एकदमै खुशी रहेको बताउनु भयो। अर्को वर्ष अझ बढी क्षेत्रफलमा गहुँ लगाउने कुरा पनि बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
धानबालीमा पनि अहिलेको जस्तै बेला बेलाम बाली निरीक्षण गर्ने समस्या देखिने बित्तिकै समाधानको लागि पहल गर्न र कृषि प्राविधिक संग सहकार्य गर्न भनियो।