के हुदैछ ?:
हाते ट्रयाकटर खरिद गरी सक्नु भएको।
किसानको प्रतिक्रिया:
कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो। अहिले अरु परेको सामग्री प्लास्टिक, स्प्रे र असिना छेक्ने जाली नलैजाने कुरा बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
Minitiller को मात्र भुक्तानी दिन सिफारिस गरिन्छ।