भ्रमण गर्नेको नाम: 

  • डा. पवन पाण्डे

भ्रमण गरेको मिति: फाल्गुन २२, २०८१

भ्रमण गरेको स्थान: 

pokhara 21

फर्म, समूह वा सहकारीको नाम: 

देउराली तारा बहुद्शेय कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

हेमन्त लामिछाने

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856048544

कार्यक्रमको नाम: 

बिभिन्न कायर्कमहरूकाे अनुगमन

के हुदैछ ?: 

बाख्रा को लागि खोर निर्माण गरि उन्नत जात को बाख्रा पालन गर्दै आएको

किसानको प्रतिक्रिया: 

बाख्रा को बजारीकरण मा मुल्य सोचेजस्तो नपरेको , दाना महँगो भएको , घास खेति को लागि जग्गा अभाब भएको

भ्रमण कर्ताको सिफारिस: 

खोरमा स्वछ हावा को प्रबन्द मिलाउने , सन्तुलित आहारा को ब्यबस्ता गर्नी , माल मुत्र को राम्रो ब्यबस्तापन गर्नी ,

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-manhar kadariya

Dr. Pawan Pandey

Dr. Ashesh Raj B.K

भ्रमणको फोटोहरु: