फर्म, समूह वा सहकारीको नाम:
Tripathi krishi tatha pasupalan farm
कार्यक्रमको नाम:
बिभिन्न कायर्कमहरूकाे अनुगमन
के हुदैछ ?:
बाख्रा लाइ बन मा चराएर पालेको ,बाख्रा को संख्या वृद्धि गर्दै लागेको
किसानको प्रतिक्रिया:
बाख्रा ब्यबशाये मा पनुत्पदक बाख्रा को बजार नभएको ले बिक्रि वितरण मा समस्या रहेको
भ्रमण कर्ताको सिफारिस:
बाख्रा लाइ हरियो घास संग संगै दाना मिलाएर आहारा को ब्यबस्तापन गर्नी , बाह्य परजीबी को उपचार गर्न दिपिंग ट्यांक निर्माण गर्नी