भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: चैत्र ३२, २०८१

भ्रमण गरेको स्थान: 

पोखरा 23 चैनपुर

फर्म, समूह वा सहकारीको नाम: 

चैनपुर कृषि तथा पशु फार्म

सम्पर्क व्यक्तिको नाम: 

सोमनाथ पराजुली

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846606426

कार्यक्रमको नाम: 

कृषि उत्पादन सामग्री वितरण तथा अनुगमन फिल्ड भेरिफिकेशन |

के हुदैछ ?: 

कृषि उत्पादन सामग्री खरिद भइसकेको र प्रयोगमा ल्याउनको लागि तयारी गर्नुभएको |

किसानको प्रतिक्रिया: 

पोखरा महानगरपालिका कृषि विकास शाखाको कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

प्लाष्टिक लगायत कृषि उत्पादन सामग्री खरिद भइसकेको हुँदा भुक्तानी दिनु हुन सिफारिस गरिन्छ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- छवी शर्मा 

- दामोदर अधिकारी 

-सुरोज चिलुवाल 

- दयाराम विक 

- शिव सिंह धामी 

भ्रमणको फोटोहरु: