फर्म, समूह वा सहकारीको नाम:
सफल सौगात कृषि तथा पशुपंछी फर्म
के हुदैछ ?:
प्लास्टिक खरिद गरी सक्नु भएको,अब बाँसको प्लास्टिक घर बनाउने तयारी गर्दै।
किसानको प्रतिक्रिया:
हलगोरुको 10 हजार र प्लास्टिक घरको लागि प्लास्टिक पाएको हुँदा एकदमै खुशी लागेको बताउनु भयो। कृषि शाखाले अब आउँदा दिन पनि हामी जस्ता कृषकलाई सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउन भन्ने कुरा बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
पशुपालनमा जाती सक्रियता छ त्यति नै तरकारी उत्पादनमा पनि जोड दिनु हुन भनियो।