फर्म, समूह वा सहकारीको नाम:
मनमाया कृषि तथा पशुपालन फर्म
कार्यक्रमको नाम:
कृषि उत्पादन सामग्री र यान्त्रिकरण
के हुदैछ ?:
हाते ट्रयाकटर र प्लास्टिक खरिद गरी सकेर प्रयोगमा लागि सक्नु भएको।
किसानको प्रतिक्रिया:
कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
आफ्नो बाहेक आसपासका अरु कृषककोमा पनि ट्रयाक्टर प्रयोग गरी उत्पादन वृद्धि गर्ने तिर ध्यान दिनु हुन सिफारिस गरियो।