भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: चैत्र २५, २०८१

भ्रमण गरेको स्थान: 

पाेखरा २५ तल्लो हेम्जा

फर्म, समूह वा सहकारीको नाम: 

तल्लाबारी कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

सुरेन्द्र बहादुर थापा

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846480550

कार्यक्रमको नाम: 

मल्चिङ प्लास्टिक १ राेल , ब्याट्री वाला स्प्रे १ वटा १६ लिटर जाने

के हुदैछ ?: 

तरकारी व्यावसायिक रूपमा गदै आउनु भएकाे फर्म बिस्तार गर्दै ताेरी छरेर माटाेमा मिलाउदै

किसानको प्रतिक्रिया: 

फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।

भ्रमण कर्ताको सिफारिस: 

माथि उल्लेखनीय मल्चिङ प्लास्टिक र स्प्रे खरिद गरि सक्नु भएकाे छ । गत बर्ष पनि मल्चिङ र स्प्रे परेकाे थियाे ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: