फर्म, समूह वा सहकारीको नाम:
दाईभाई पशुपालन तथा कृषि फार्म
कार्यक्रमको नाम:
विभीन्न कार्यक्रम काे अनुगमन
के हुदैछ ?:
जै घास १० राेपनीमा विस्तार
किसानको प्रतिक्रिया:
अनुदान कार्यक्रमले पशुपालन गर्न हाैसला मिलेकाे छ
भ्रमण कर्ताको सिफारिस:
घाँस खेती राम्राे भएकाले भुत्तानीकाे लागी सिफारिस गरिएकाे