भ्रमण गरेको स्थान:
पाेखरा २५ सुईखेत बास्कोटचाेक
कार्यक्रमको नाम:
सिल्पोलिन प्लास्टिक १ थान ,असिना छेक्ने जालि १ रोल खरिद गरिस्कनु भएको
के हुदैछ ?:
प्लास्टिक घर भित्र गाेलभेडा खेती १ गर्नु भएकाे छ काक्रो लगानु भएको छ प्लास्टिक घर भित्र सिमि फुलखेली सकेकाे छ प्लास्टिक १ थान र असिना छेक्ने जाली १ राेल खरिद गरि सक्नु भएको छ भुक्तानी गरिदिनु हुनको लागि हार्दिक अनुराेध गरिन्छ ।
किसानको प्रतिक्रिया:
फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।
भ्रमण कर्ताको सिफारिस:
भुक्तानीको लागि अनुराेध गरिन्छ ।