भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: चैत्र ३, २०८१

सम्पर्क व्यक्तिको नाम: 

सावित्री के सी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9803070017

के हुदैछ ?: 

फागुन ४ गते घुम्ती तालिममा जमाईयको लहरे बालीको बिरुवा तयार भएको।

किसानको प्रतिक्रिया: 

यसरी प्रयोगात्मक सिकाइ गरी आज १०/१० वटाको दरले बिरुवा पाउँदा एकदम खुसी लागेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

यस्ता कार्यक्रमले धेरै कृषकहरु संग सहकार्य गर्न पाइने । कृषकलाई कृषि कार्यालय संग जोडन सकिने पाइयो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: