भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: चैत्र १, २०८१

भ्रमण गरेको स्थान: 

पोखरा 23 मार्गी

सम्पर्क व्यक्तिको नाम: 

देवीलाल लामिछाने

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9819146032

कार्यक्रमको नाम: 

गहुँको क्लष्टर र तरबुजा खेती

के हुदैछ ?: 

100 रोपनीमा लगाइएको गहुँमा बाला लागि सकेको र राम्रो अवस्थामा रहेको देखियो। तरबुजाको बेर्ना राम्रो संग सरेको पाइयो।

किसानको प्रतिक्रिया: 

धानमा जस्तो गवारोले दुःख दिएन भने गहुँको राम्रो उत्पादन हुनेमा कृषक ढुक्क हुनुहुन्छ। 2/4 बोटमा बाला सुकेको हुँदा कृषक धानमा जस्तै बाली भित्राउने बेलामा गहुँमा पनि समस्या देखिने होकी भनी सशंकित देखिनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

बाली अवधिभर 2/4 दिनको फरकमा खेतको अवलोकन गरी राख्नु हुन भनियो भने केही समस्या देखिएमा हामी प्राविधिकलाई खबर गर्नु हुन सिफारिस गरियो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: