भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: बैसाख १६, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा ११

फर्म, समूह वा सहकारीको नाम: 

वडा स्तरिय कृषि संजाल

सम्पर्क व्यक्तिको नाम: 

भिम प्रसाद आचार्य

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846138522

कार्यक्रमको नाम: 

कार्यालय वाट अनुदानमा वितरण गरिएका सामाग्री अनुगमण

के हुदैछ ?: 

कार्यालयवाट छनौट गरिएका सामाग्रीहरू खरिद गरिसकेको र कृषकलाई वितरण गरेको

किसानको प्रतिक्रिया: 

कार्यालय वाट यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

कार्यालयवाट ५०% मा वितरण गरेको कृषि उत्पादन सामाग्री खरिद गरिसकेकोले भुक्तानी लागी उपयुक्त

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- छवी शर्मा 

- दामोदर अधिकारी 

-सुरोज चिलुवाल 

- दयाराम विक 

- शिव सिंह धामी 

भ्रमणको फोटोहरु: